१६ असार २०८१, आइतबार
समाचार

उत्कृष्टलाई त्रिभुवन विश्वविद्यालयमै जागिर

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिया हुन्थ्यो,