६ जेष्ठ २०८१, आइतबार

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई ३ लाख दिने प्रधानमन्त्रीको घोषणा


nepali player

७ फागुन, काठमाण्डौ । सरकारले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई  ३/३ लाख रुपैयाँ दिने भएको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ ।

बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए । यस्तै गरी मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !