१२ आश्विन २०८१, शनिबार
समाचार

पौडेलको मुद्दामा सर्वोच्चले कागजात माग्यो

२० पुस, काठमाण्डौ  ।  तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) उम्मेदवार प्रदीप पौडेलको सर्वोच्च अदालतले मुद्दामा मतपत्रसहितका कागजपत्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, चोलेन्द्रशमशेर जबरा तथा अन्य न्यायाधीशहरूले संवैधानिक इजलासले मतपत्र, मुचुल्का निर्वाचन आयोगमार्फत