१ मंसिर २०८१, शनिबार
समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

२२ फागुन, काठमाण्डौ । हिजोवाट सुरु भएको संघीय संसद् र राष्ट्रियसभाको बैठक विभिन्न कार्यसूचीहरुमा छलफल गर्न आज पनि बस्दैछ । संसद् सचिवालयले दुवै सदनको बैठक बस्न लागेको जानकारी दिएको छ । सचिवालयका अनुसार, प्रतिनिधिसभाको आजको बैठकको मुख्य कार्यसूची प्रधानमन्त्रीले विश्वासको