१२ आश्विन २०८१, शनिबार
समाचार

माघे सक्रान्तिको अवसरमा तारूकामा गाेरू जुधार्इ

१ माघ, काठमाडौं । माघे संक्रान्तिका धेरै विशेषताहरुमध्ये गोरु जुधाउने पनि मुख्य हो । सोमबार देशका विभिन्न ठाउँमा गोरु जुधाएर पनि रमाइलो गर्ने प्रचलन छ । देशका धेरै ठाउँमा गोरु जुधाए पनि नुवाकोट जिल्लाको नाम अग्रपंक्तिमा आउँछ । सोमबार नुवाकोटको