२ मंसिर २०८१, आइतबार
समाचार

अफगानिस्तानलाई नेपालले १ सय ९५ रनको लक्ष्य दियो

२६ फागुन, जिम्बावे । विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले १ सय ९५ रनको लक्ष्य दिएको छ । ४९.५ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १ सय ९४ रनमात्र बनाउन सक्यो । ओपनिङ ब्याट्सम्यानको समस्या झेल्दै आएको नेपालका