५ जेष्ठ २०८१, शनिबार

अफगानिस्तानमा १४ लडाकू मारिए


एजेन्सी, २६ फागुन । अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन् ।

घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार वक्तव्य मार्फत् जानकारी दिएको छ ।

“हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार १४ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !