१६ असार २०८१, आइतबार
समाचार

दयाहाङ र नम्रता उत्कृष्ट, राष्ट्रिय चलचित्र पुरस्कार

१६ असार, २०७३:- चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवसको अवसर पारी राष्ट्रपति भवनमा आयोजना गरिएको राष्ट्रिय चलचित्र पुरस्कार २०७२ मा चलचित्र ‘कब्बडी–कब्बडी’बाट दयाहाङ राई र ‘क्लासिक’ फिल्मबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेता र अभिनेत्री भएका छन्। २०७२ मा प्रदर्शित फिल्मबाट उत्कृष्टमा