२० असार २०८१, बिहिबार
समाचार

एन्जीलिना जोलीले अब युनिभर्सीटीमा पढाउने, महीला,शान्ती र सुरक्षाको बिषय पर्यो रोजाईमा

हलिउड,हलिउडकी हट एक्ट्रेस एन्जीलिना जोलिले बिश्व बिद्यालयमा पढाउने सोच बनाएकी छिन ।अमेरीकाको जर्ज टाउन बिश्व बिद्यालयमा जोलिले अध्यापन गराउने भएकी छिन । यु एस पत्रिकाले जनाए अनुसार पहीले पनि लण्डन स्कुल अफ इकोनोमिसमा जोलि अतिथि शिक्षिका रही सकेकी छिन ।अभिनेत्री