१२ बैशाख २०८१, बुधबार

धुर्मुस र सुन्तलीलाई फिल्मी खबर वर्ष व्यक्ति सम्मान


sitaram-and-kunjana

१ चैत, काठमाण्डौ । हाँस्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुसु’ र कुन्जना घिमिरे ‘सुन्तली’ फिल्मी खबर वर्ष व्यक्ति सम्मानवाट सम्मानित भएका छन् ।

फिल्मी खबर साप्ताहिकले बिहिबार राजधानीमा आफ्नो नवौं वार्षिक उत्सबको अवसर पारेर आयोजना गरेको कार्यक्रममा धुर्मु र सुन्तलीलाई यो सम्मान दिइएको हो । कार्यक्रममा बरिष्ठ संगतिकार शम्भुजित बास्काेटाले उनीहरुलाई सम्मान दिएका थिए ।

कार्यक्रममा सम्मान पाउँदा निकै खुसी लागेको सुन्तलीले बताइन् । उनले भनिन् ‘ सम्मानले अगाडी बढ्ने थप उर्जा दिएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !