२२ मङ्सिर, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज मध्यपुर ठिमीमा रहेको ठिमी जेसिजको ५० वर्षको अवसरमा आयोजित रजत समारोहमा उहाँले