१३ बैशाख २०८१, बिहिबार

सभामुख महराको प्रेस सल्लाहकारमा मल्ल सिफारिस


dilii-malla

२ चैत, काठमाण्डौ । सभामुख कृष्णबहादुर महराको प्रेस सल्लाहकारमा डिल्ली मल्ल सिफारिस भएको छ ।

शुक्रबार जिल्लाका नेताहरूसहित बसेको बैठकले मल्ललार्इ सिफारिस गर्ने निर्णय गरेको हो ।

मल्ल प्रेस सेन्टर दाङका अध्यक्ष र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष हुन् । उनी दाङवाट प्रकाशित हुने माओवादी निकट ‘नौलो जनउभार’ साप्ताहिक पत्रिकाको सम्पादक समेत छन् ।

सल्यान घर भएका मल्ल माओवादी जनयुद्धकालदेखि नै पत्रकारिता र कलाकारितामा सक्रिय थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !