१७ असार २०८१, सोमबार
समाचार

सिन्डिकेट रोक्न कडा सजाय प्रस्ताव

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा तेस्रो संशोधन गर्दै यातायातका क्षेत्रमा मौलाएको सिन्डिकेट अन्त्य गर्ने तयारी थालेको खबर आजको नागरिकमा प्रविण ढकालले लेखेका छन्। सरकारले सिन्डिकेटका बलमा सडकमा मनपरी गर्दै आइरहेका व्यवसायीलाई लक्षित