४ बैशाख २०८३, शुक्रबार
समाचार

६४ वर्षमा नागरिकता

२८ असोज, दमौली । हालसम्म पनि नागरिकता नबनाउनुभएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाउनुभएको छ । तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाउनुभएको हो । “यो उमेरमा आएर पनि