३ मङ्सिर, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका अहिले यातायात व्यवस्थापनमा लागेको छ । पर्याप्त पार्किङको व्यवस्था नहुँदा र साँघुरो सडकका कारण यातायात व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले शुरु गरेको हर्न निषेध अभियानमा समेत चुनौती थपिएको छ । पाँच मिटरको बाटोमा