१४ बैशाख २०८१, शुक्रबार

मदन भण्डारी गोल्डकप फुटबलमा एपीएफ र झापा ११ भिड्दै


फुटबल

११ चैत, रुपन्देही । बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार शसस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच खेल हुदैछ ।

खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !