३ मंसिर २०८१, सोमबार
समाचार

सेयर लगानीकर्ताको १७ बुँदे माग पाँच दिनभित्र पूरा नगरे आन्दोलन गर्ने चेतावनी

१४ चैत, काठमाण्डौ । अर्थमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिका कारण सेयर बजारमा दैनिकजसो पहिरो गइरहेको भन्दै सेयर लगानीकर्ता संघले सरकार तथा सम्बद्ध निकाय समक्ष १७ बुँदे माग प्रस्तुत गरेको छ । संघले ती माग ५ दिनभित्र पूरा नभए कडा संघर्ष थाल्ने घोषणा