११ बैशाख २०८१, मंगलबार

खोटाङमा गरे श्रीमानले आफ्नै श्रीमतीको हत्या


crime

१३ चैत, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले बाँसको भाटाले हानेर ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका छन् ।

घरायसी विवादमा सोमबार साँझ श्रीमानले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !