४ मंसिर २०८१, मंगलबार
समाचार

सर्वेन्द्र र शैलेन्द्ललाई दर्ज्यानी चिह्न प्रदान

२९ चैत, काठमाण्डौ । गृहमन्त्री प्रेमकुमार राईले बिहिबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । उनीहरुले आजदेखि नै आफ्नो कार्यभार सम्हाल्नेछन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले