१३ भदौ २०८३, शनिबार
समाचार

मिश्रको संयोजकत्वमा जनसरोकार पत्रकारिता समूह गठन

७ पुस, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का उपसमाचारदता पूर्णप्रसाद मिश्रको संयोजकत्वमा ‘जनसरोकार पत्रकारिता समूह’ गठन गरिएको छ । विनाशकारी भूकम्पपछि जनसरोकारको विषयमा समाचार सङ्कलन गर्दै आएका सञ्चारकर्मीको भेलाले मिश्रको नेतृत्वमा नौ सदस्यीय जनसरोकार पत्रकारिता समूह गठन गरेको हो ।