२६ कार्तिक २०८३, बिहिबार
समाचार

कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद

१५ चैत, हनोई । भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको