२३ असार २०८३, मंगलबार
समाचार

प्रदेश नं २ को राजधानी जचुकालिमै रहने : नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा आज पत्रकार