१३ फागुन, विदुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभावमा काम गर्न समस्या भएको बताउनुभएको छ । नुवाकोट सदरमुकाम विदुरमा नेकपा नुवाकोटले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सङ्घले कर्मचारी नपठाउँदा प्रदेश