९ भदौ २०८३, मंगलबार
समाचार

पत्रकारलाई विपद् व्यवस्थापन तालीम

१४ फागुन, खस्यौली । विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, प्रकोपको पूर्वतयारीका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्न तीनदिने तालीम आजदेखि बुटवलमा शुरु भएको छ । नेपाल पत्रकार महासङ्घ, प्रदेश नं ५ समितिले आयोजना गरेको ‘विपद् जोखिम न्यूनीकरण तथा मानवीय प्रतिकार्य प्रदेशस्तरीय पत्रकारको