९ भदौ २०८३, मंगलबार
समाचार

शान्ति खोज्दै लुम्बिनीमा

१५ फागुन, रुपन्देही । म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्माको वर्मामा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मुलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट