२२ असार २०८३, सोमबार
समाचार

दर्ताबिना पसल सञ्चालन

१७ माघ, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले बजार अनुगमन गर्दा ९९ प्रतिशत पसल दर्ताबिना सञ्चालन गरेको पाइएको छ । नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालको नेतृत्वमा आज भक्तपुरको घलातेदेखि चुनदेवीसम्मका विभिन्न पसल अनुगमन गर्दा दर्ताबिना पसल सञ्चालन गर्न पाइएको हो