२१ बैशाख २०८३, सोमबार
समाचार

मेलम्ची खानेपानी आयोजनामा अर्को ठेक्का, थप दुई अर्ब ५२ करोड भार

१० जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको