२१ आश्विन २०८३, बुधबार
समाचार

दुई समिति भएपछि क्यान्सर अस्पतालमा समिति विवाद चुलियो

सविना केसी, मध्यपुरथिमि, ४ भदौ । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा सञ्चालन हुँदै आएको भक्तपुर क्यान्सर अस्पतालमा दुई वटा व्यवस्थापन समिति भएपछि समिति विवाद चुलिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाले गठन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार