१६ असार २०८३, मंगलबार
समाचार

साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

सञ्चिता घिमिरे, काठमाडौँ, ३ असार । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष