रुपन्देही, ३१ असार । रुपन्देहीका उद्योगी व्यवसायीले सरकारले साउन महीनादेखि लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न आनाकानी गरेका छन् । रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्थाको समूह सञ्जालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकारले पूर्वाधार तयारीबिना उद्योगी व्यवसायी एवं