१६ असार २०८३, मंगलबार
समाचार

कोपा अमेरिका, उरुग्वे र जापानबीचको खेल बराबर

पोर्टो अलेग्री, ६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ । खेलमा जापानका तर्फबाट पहिलो गोल भएको थियो । विश्व फुटबलमा निकै शक्तिशाली