गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी
धनुषा, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा प्रदेश नं.२ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरको विभिन्न भागको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो । प्रदेश