एजेन्सी, ४ साउन । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा सेनेगललाई १–० गोलले पराजित गर्दै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा