२३ बैशाख २०८३, बुधबार
समाचार

लोकमार्गभरि हिलो र पहिरोको सास्ती

लक्ष्मीप्रसाद सापकोटा, पर्वत, ९ साउन । यहाँका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै