११ असार २०८३, बिहिबार
समाचार

चिनियाँ विदेशमन्त्री आज आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

२२ भदौं, काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । सीको काठमाडौँ