७ भदौ २०८३, आइतबार
समाचार

कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

कृष्ण दर्नाल, पाल्पा, ५ माघ । मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने