२५ कार्तिक २०८३, बुधबार
समाचार

महोत्तरीमा बल्ल आरडिटी

महोत्तरी, ५ वैशाख । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल ¥यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) शुरु भएको छ । जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो