२० आश्विन २०८३, मंगलबार
समाचार

भारतबाट फर्केकाको व्यवस्थापन गर्दै स्थानीय सरकार

डोटी, २१ चैत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट रोक्न यहाँको स्थानीय सरकारले भारतका विभिन्न शहरबाट जिल्ला फर्किएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । सोही बमोजिम नै जिल्लाका नौवटै स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा अहिले भारतबाट आएकाहरुको घुइँचो