२४ बैशाख २०८३, बिहिबार
समाचार

चन्द्रागिरिमा हिउँ

२७ मंसिर, काठमाडौं । आज बिहानदेखि काठमाडौं उपत्यकामा पानी परेपछि चन्द्रागिरी स्थानमा भने हिउँ परेको छ । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम