८ असार २०८३, सोमबार
समाचार

कोरोना प्रभावित चीनमा रहेका नेपालीलाई लिन शनिबार ३ बजे जहाज उड्ने

१ फागुन, काठमाडौं । कोरोना प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १ सय ८० जना नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौँबाट त्यसतर्फ जाने भएको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ भएको बैठकले