रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई
मंसीर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । हिजो आइतबार राति १० बजेर २० मिनेटमा हृदयाघातका कारण उनको निधन भएको हो । अकस्मात हृदयाघात भएपछि उनलाई राजधानीको चाबहिलस्थित ओम अस्पताल पुर्याइएको थियो । अस्पताल