भजनी, २६ माघ । कैलालीको भजनी नगरपालिकामा न्यायिक समितिमा विवाद भएपछि न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख छायाँ देवकोटाले सम्पूर्ण जिम्मेवारी नगर प्रमुख शेरबहादुर चौधरीलाई हस्तान्तरण गर्नुभएको छ । नगरपालिकाको न्यायिक समितिमा कानूनी अधिकृत र अमिन नियुक्तिमा विवाद भएपछि नगर