२० आश्विन २०८३, मंगलबार
समाचार

दिल निशानीले ऐन महरलाई खाते भन्दै गरे यस्तो गाली !

११ जेठ, काठमाडौं । पत्रकार तथा लेखक दिल निशानी मगरले भट्टराईविरुद्ध अराजनीतिक हिसाबले जाइलाग्ने अनेरास्ववियूका संयोजक ऐन महरलाई बसपार्कमा पुकार बेचेर बसेको बताएका छन् । महरले डा. बाबुराम भट्टराईलाई फेसबुकमार्फत श्रद्धाञ्जली दिएपछि दिल निशानी मगरले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेख्दै