कोरोना विरुद्ध लड्नको लागि बेलायतले नेपाललाई थप डेढ अर्ब सहयोग गर्ने
२५ जेठ, एजेन्सी । कोरोना महामारी विरुद्ध लड्नको लागि बेलायतले नेपाललाई सहयोग स्वरूप थप १० मिलियन पाउन्ड अर्थात करिव डेढ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बेलायत सरकारले नेपाल सहितका विकासोन्मुख राष्ट्रहरूको सहयोगमा एक सय मिलियन पाउन्ड प्रदान गर्ने