७ भदौ २०८३, आइतबार
समाचार

कोभिड-१९ सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए

नयाँ दिल्ली, १६ वैशाख । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित छ हजार ८६९ भारतीयहरू देशभरका विभिन्न अस्पतालमा उपचारपछि निको भई घर फर्किएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । मन्त्रालयका अनुसार निको भई घर फर्किने विरामीको दर