अफगानिस्तानको आन्तरिक वार्ता दोहामा हुने
काबुल, २६ जेठ । अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ । टोलो न्यूजका अनुसार वार्ता हुने निश्चित गरिएपनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् । वार्ता हुनु अगाडि सरकारले पाँच हजार तालिवान कैदीहरुलाई जेलमुक्त