२० आश्विन २०८३, मंगलबार
समाचार

कतारद्वारा एनआरएनएलाई रु डेढ करोडको खाद्यान्न सहयोग

काठमाडौँ, ९ जेठ । कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध