२५ कार्तिक २०८३, बुधबार
समाचार

सीमापारि नै रोकिए मालवाहक गाडी

जेठ २५, भैरहवा । भारत भन्सार एजेन्टहरूले जाँचपास रोक्दा रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिने मालवाहक गाडी सीमापारि नै रोकिएका छन् । भारतीय भन्सारका क्लियरिङ एजेन्टहरूले जाँचपास नै रोकेपछि सीमापारि सुनौलीमा मालवाहक गाडीको लाम लागेको छ । भैरहवा भन्सार कार्यालयले यो