२० आश्विन २०८३, मंगलबार
समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित

१५ जेठ, एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ