२० आश्विन २०८३, मंगलबार
समाचार

आज थप ११४ नयाँ कोरोना सङ्क्रमण पुुष्टि

काठमाडौँ, जेठ १४ । आज कूल ११४ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले